सेनाको कुटाईबाट मारिएका युवकको शव उठेन

काठमाडौ । सेनाको कुटाईबाट चितवनमा मारिएका चेपाङ युवकको शव अझै उठ्न सकेको छैन । बुधबार राती भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पूर्वीचितवन राप्ती नगरपालिका मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको शव भरतपुर अस्पतालको शव गृहमा रहेको छ । पीडित परिवारले शव बुझ्न नमानेपछि उनको शवको पोष्टमार्टम भएको छैन । पीडित परिवारले माग पुरा नगरेसम्म … Continue reading सेनाको कुटाईबाट मारिएका युवकको शव उठेन